इर्मा नामक आँधी फ्लोरिडातर्फ बढ्दै, तटीय क्षेत्र खाली गरिँदै

वासिङ्टन । हजारौँ एसियाली मुलका अमेरिकी नागरिक सहित करिब ५० लाख अमेरिकी नागरिकलाई फ्लोरिडाको तटीय क्षेत्रबाट सुरक्षितस्थलतर्फ जान फ्लोरिडाका अधिकारीले शनिबार आग्रह गरेका छन् । फ्रान्स लगायत अन्य कैयौँ क्यारेवियन टापूमा विनास गरेको आँधी आइतबारसम्म अमेरिकी भूमिमा प्रवेश गर्ने पूर्वानुमान गरिएको आँधीका कारण झण्डै फ्लोरिडाको एक चौँथाइ जनसङ्ख्यालाई तहसनहस बनाउन सक्ने भन्दै यहाँका अधिकारीले नागरिकलाई … Continue reading इर्मा नामक आँधी फ्लोरिडातर्फ बढ्दै, तटीय क्षेत्र खाली गरिँदै